"इस्तानबुल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५८:
}}
'''इस्तानबुल''' (टर्किस: İstanbul) [[टर्की]]को सबैभन्दा ठुलो शहर हो साथै यो देशको सांस्कृतिक र आर्थिक केन्द्र पनि हो । यो विश्वको एउटा मात्र यस्तो शहर हो जुन दुई महादेशमा स्थित छ । इस्तानबुल प्राचिन कालमा तारीखे आलमको एउटा मात्र यस्तो शहर हो जुन तीन महान वंशको राजधानीको रुपमा रहेको थियो जसमा ३३० ई.पू. देखि ३९५ ई.पू. सम्म [[रोमन साम्राज्य]] त्यस्तै ई.पू. ३९५ देखि ई.पू. १४५३ सम्म बीजान्टिन साम्राज्य र अन्तमा ई.पू. १४५३ देखि ई.पू.१९२३ सम्म यो राज्य इतमानिया साम्राज्यमा सामेल थियो । ई.पू. १९२३ मा गणतन्त्र टर्कीको स्थापना पछी राजधानी [[अङ्कारा|अंकारा]] बनाइयो ।
== इतिहास ==
|