"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
== कलेज जीवन ==
[[डोटी जिल्ला|डोटी]]मा वि. सं. १९६३ मा जन्मिएका कुँवर इन्द्रजित सिंह सानै छँदा परिवारसँगै बर्मा पुगेका थिए । उनले त्यहीँ विद्यालयबाट शिक्षा हासिल गरे । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए ।
 
चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले डाक्टर भनिएको थियो । उनले त्यही आधारमा आफ्नो नाम डा.के.आई. सिंह लेख्न थाले ।
पङ्क्ति ३५:
== २००७ सालको क्रान्ति ==
{{main|सात सालको क्रान्ति}}
क्रान्तीक्रान्ति सुरु भए लगत्तै २९ कार्तिक वि. सं. २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथीकार्यलयमाथि पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलय माथीकार्यलयमाथि नियन्त्रण जमायो । तीन दिन पछिदिनपछि सरकारी फौजले २ मंसिर वि. सं. २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथीअखडामाथि धावा बोल्यो । तर सिंहमाथीसिंहमाथि सरकारी फौज लेफौजले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्योहुनुपर्‍योभोलि पल्टैभोलिपल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथीकार्यलयमाथि कब्जा जमाउने धोको पूरा भएन ।<ref>अतितकोअतीतको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल</ref>
 
===क्रान्तिपछि===
===क्रान्ति पछि===
[[२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्।
 
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊपक्राउ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको [[बिजुली गारत]]को नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759 किन असफल भयो सिंहदरबार विद्रोह ?]</ref>
 
==सिंहदरबार विद्रोह==
पङ्क्ति ४८:
 
== स्वदेश फिर्ती ==
२०१२ भाद्र २७ गते उनले आत्मसमर्पण गरिगरी माफी मागेकाले राजा महेन्द्रले उनको आरोपहरु खारेज गरिगरी माफी बक्से ।<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=598 २०१२ भाद्र २७ गतेको राजपत्र]</ref>
 
== प्रधानमन्त्री ==
पछि नेपाल फर्केपछि २०१४ सालमा यिनी राजाद्वारा प्रधानमन्त्री बनाइए।<ref>http://rajpatra.dop.gov.np/welcome/book/?ref=1104</ref><ref name=":1">http://rajpatra.dop.gov.np/welcome/book/?ref=1111</ref> यिनको मन्त्रिपरिषद्मा शिक्षा मन्त्री महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]] थिए ।
 
कडा स्वभावका यिनले त्यसबेला सचिव लगायत विभिन्न कर्मचारीहरूलाई हातपात सम्महातपातसम्म गरेका थिए।
 
अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले यिनको सरकार ३ महिना सम्ममहिनासम्म पनि टिक्न सकेन। पछि यिनलाई हटाएर [[सुवर्ण शमशेर राणा|सुवर्ण सम्शेर राणा]]को नेतृत्त्वमा सरकार गठन भयो।
 
=== मन्त्रिमण्डल ===
पङ्क्ति ७४:
 
=== बहिर्गमन ===
यिनको राजा महेन्द्रलाई वि. सं. २००७ साल अघि बाबु-बाजेजस्तै थपनाका राजा बनाई प्राइममिनिस्टर भएर सर्वेसर्वा हुने योजना थियो तर जनरल [[नरशमशेर ज.व.रा.|नर शमशेर]]ले भोलिपल्टै नारायणहिटी गए र [[महेन्द्र वीर विक्रम शाह|राजा]]लाई बेलिबिस्तार लगाए । सबै कुरा सुनिसकेपछि राजा महेन्द्रले भने, 'बदमास पो रहेछ, तिमी धन्दा नमान, म ओखती गर्छु (हेमन्तशमशेर राणा, जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी, पृ ८८–९२) ।'<ref name=":0">http://annapurnapost.com/news/60847 महेन्द्रविरुद्ध असफल ‘कु’</ref>
 
त्यत्तिकैमा कार्तिक २९ को दिन प्रधानमन्त्री सिंहलाई दरबारमा बोलाइयो । कुनै अप्रिय अवस्था सिर्जना होला भनेर दरबारभित्रका सेनालाई सतर्क राखियो । दरबारभित्रका कर्मचारीलाई कार्यलयबाहिर ननिस्किन आदेश दिइयो । त्यत्तिकैमा सिंह [[नारायणहिटी दरवार संग्रहालय|नारायणहिटी राजदरबार]] पुगे र राजा महेन्द्रसँग केही बेर 'वान-टु-वान टक' गरेर फर्किए । लगत्तै राजाले केआई सिंह नेतृत्वको मन्त्रिमण्डल विघटन गरेको समाचार सार्वजनिक भयो (माथेमा, पृ. २६९) ।<ref name=":0" /><ref name=":1" />
 
== पञ्चायती राजनीति ==
पछि यिनी पञ्चायती राजनीतिमा पनि सांसद सम्मसांसदसम्म भए।
 
== राजसभा स्थायी समितिका सभापति ==
पङ्क्ति ८५:
 
== मृत्यु ==
यिनको सन् १९८२ मा घाँटीको क्यान्सरको उपचार गर्दा गर्दैगर्दागर्दै [[थाइल्याण्ड]]को बैंककमा निधन भयो। <ref>[http://www.nytimes.com/1982/10/06/obituaries/kunwar-inderjit-singh-former-nepal-premier.html Obituaries] New York Times</ref>
 
==सन्दर्भ सामग्रीहरू==