"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
'''यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लडाईहरु भए''', जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाडी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्टोबर, १९१८) आदि लडाईहरु मुख्य थिए |
 
जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथिफ्रान्समाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन '''बर्दूं ''' युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा पहिलो एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए। जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाढा रहे। केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो। मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो । जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो। फ्रेन्च सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए । जर्मनीको अंतिमअन्तिम आक्रमण ३ सेक्टेम्बरमा भएको थियो। जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रान्सले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए । २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए । आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाईसकेको थियो ।
 
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीकामोर्चाबन्दीका लडाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए। उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बन्दरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रान्सको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो।
 
तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे। अर्कोपटि मित्र देशहरुले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो ।
पङ्क्ति ६८:
२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए। ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका ट्यांकहरु सक्षम बने ।
 
१५ जुलाइका दिन जर्मनीले आफ्नो अंतिमअन्तिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रान्सीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे। यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरूको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यस दिनलाई जर्मन सेनाको निम्ति कालो दिन भनेभनियो
 
==यो पनि हेर्नुहोस्==