"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २७:
{{Main|भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०}}
[[चित्र:India-Nepal_Treaty_1950.jpg|alt=|left|thumb|प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि.सं २००७ श्रावन १६.]]
चीनले तिब्बत कब्जा गरेपछि वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा [[भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०|नेपाल-भारत शान्ति तथा मैत्री सन्धि,१९५०]] नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने , ‘मैले मेरो मुलुकको सम्प्रभूता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरुलाई भोज खुवाउन पैसा पनि बाँडे।
 
== सात सालको क्रान्ति ==