"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

सा +re
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २०:
:{{ping|Nirjal stha}} सर, अहिले हप्ता अनुसार लेख परिवर्तन गर्नमा धेरै समस्याहरू आएका छन् जुन मलाई {{ping|Biplab Anand}} जीले जानकारी गराउनु भयो मैले प्रमुख लेख संगालोको प्रयोग गर्दै त्यसलाई मिति अनुसार नगरेर (किनभने सबै महिनामा २८ दिन (४ हप्ता) मात्र हुदैनन्) [[विकिपिडिया:प्रमुख लेख/यो हप्ताको लेख]]मा <code>|title=</code> मा यो हप्ताको लेख भए त्यो र त्यहाँ खाली भए प्रमुख लेख संगालोबाट प्रमुख लेख देखाउने बनाएको छु। यसो गर्दा हामीलाई संगालोमा लेखहरू राख्न पनि सजिलो हुन्छ।--[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ००:३९, ३० जनवरी २०२० (युटिसी(UTC))
::{{ping|Nirjal stha}} ज्यू, हिजो आइआरसीमा मैले {{ping|User:BRPever}} जीसँग वहाँले भनेजस्तै प्रमुख लेखको व्यवस्थापन गर्न सके उचित हुने सल्लाह गरेको थिए। त्यस्तै प्रमुख लेख सङ्गालोमा रहेका प्रमुख लेखहरूमध्येबाट हाम्रो विकिको मुख्य पृष्ठमा कम्तीमा १ दिनसम्म प्रदर्शित हुने व्यवस्था भए उचित हुन्थ्यो कि? अनि अर्को महत्वपूर्ण कुरा, समुदायद्वारा घोषित गरिसकिएका प्रमुख लेखहरूको सूची बनाउने कार्य सकिसकेपछि (सम्भवत: आजै सक्ने लक्ष्य राखेको छु) वर्तमान प्रमुख लेखको मापदण्ड पुरा नगर्ने प्रमुख लेखलाई प्रमुख लेख सङ्गालोबाट हटाउदा उपयुक्त होला। यसमा हजुरको के विचार छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०३:४६, ३० जनवरी २०२० (युटिसी(UTC))
:::{{ping|User:BRPever}} तथा {{ping|User:Biplab Anand}} जी, नयाँ प्रणाली लागु गरेको त ठीकै छ तर पहिला भएको व्यवस्थालाई समेत समायोजन गरि राख्न पाए अझ बढी राम्रो हुन्थ्यो की?nShrestha ०३:३६, १ फेब्रुअरी २०२० (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।