"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
 
===क्रान्ति पछि===
[[२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्थिएनन्।
 
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको [[बिजुली गारत]]को नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759 किन असफल भयो सिंहदरबार विद्रोह ?]</ref>