"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४०:
[[२००७ सालको क्रान्ति]]मा पश्चिम तराईबाट सक्रिय रहेका यिनी दिल्ली सम्झौता धोका हो भनी आन्दोलन रोक्न तयार थिएनन्
 
पछि त्यही निहूँमा आन्दोलन गरेपछि यिनी पक्राऊ गरेर काठमाडौंं ल्याइएका थिए। प्रखर स्वभावका यिनलाई त्यसबेला [[सिंहदरवार]] भित्र रहेको [[बिजुली गारत]]को नियन्त्रणमा कैद गरिएको थियो।। प्रजातान्त्रिक सरकारमा पनि [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]] नै प्रधानमन्त्री हुने भएपछि असन्तुष्ट बनेका कमान्डर केआई सिंह नै [[सिंहदरवार|सिंहदरबार]] विद्रोहमा जोडिए।<ref>[http://annapurnapost.com/news/88759<nowiki> किन असफल भयो सिंहदरबार विद्रोह ?]</nowiki></ref>
 
==सिंहदरबार विद्रोह==