"सरस्वती" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द परिवर्तन (-कडीहरु +लिङ्कहरू)
मन्त्रको अनुवाद थप
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५९:
:या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
:सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।
 
नेपाली अनुवाद:
 
जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्णको हुनुहुन्छ र जो श्वेत(सेतो) वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुनूूूूहुन्छ, उनै सम्पूर्ण जडतत्व र अज्ञानलाई दूर गर्ने माता सरस्वती हाम्रो रक्षा गर्नुहोला।
 
 
 
Line ६६ ⟶ ७१:
:वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।
 
नेपाली अनुवाद:
 
शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरुबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/सरस्वती" बाट अनुप्रेषित