"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

सा +टिप्पणी
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १५:
::{{ping|BRPever}} जी, हालको अहिले कार्यान्वयनमा रहेको ढाँचा तपाईले भनेको जस्तै कुनै प्रमुख लेख नभएको खण्डमा अघिल्ला प्रमुख लेखहरूबाट random रूपमा प्रमुख लेख प्रस्तुत गर्ने गर्दछ र प्रमुख लेख भएको खण्डमा राखिएको प्रमुख लेख देखाउने गर्दछ । तपाईले प्रमुखलाई जाँच गर्नु पर्छ भन्ने कुरा मेरो पनि सहमति रहेको छ । nShrestha १३:५९, २४ डिसेम्बर २०१९ (युटिसी(UTC))
:::{{ping|BRPever}} ज्यू, तपाईको सुझावप्रति मेरो सहमति छ। नेपाली विकिपिडियामा हालसम्म घोषित भइसकेका प्रमुख लेखहरूको सूची तैयार गरेर हप्तापिच्छे नेपाली महिनाको मितिअनुसार यसलाई परिवर्तनशील बनाउँदा ठीक होला भन्ने मेरो विचार छ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०८:२२, ३ जनवरी २०२० (युटिसी(UTC))
 
== प्रमुख लेख सम्बन्धमा ==
 
{{ping|User:BRPever}} जी, तपाईले हालै मुख्य पृष्ठमा गर्नु भएको सम्पादनले प्रमुख लेख संगालोको प्रयोग नगरेको तथा यस भन्दा अगाडी भएको तीन प्रकारको लेख देखाउने व्यवस्थामा (१.कुनै महत्वपूर्ण लेख मुख्य पृष्ठमा राख्नु परेको खण्डमा सो, २. हरेक हप्ता छनौट भएको लेख तथा ३. सो नभएको खण्डमा प्रमुख लेख संगालोबाट प्रमुख लेख देखाउने) हटाइए छनौट भएको हप्ताको लेख मात्र देखाउने भएकोले गर्दा कृपया यस सम्बन्धमा थप स्पष्ट गराउनु हुन अनुरोध गर्दछु । nShrestha १५:४२, २९ जनवरी २०२० (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।