"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by Yukeshofficial (talk) identified as vandalism to last revision by Bishaldev100. (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति ३३:
 
== २००७ सालको क्रान्ति ==
{{main|सात सालको क्रान्ति}}
 
नेपाली काङ्ग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो। २१ कार्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो। यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २३ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे। तात्कालीन राणा प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले त्रिभुवनका चार वर्षीय माहिला नाति [[ज्ञानेन्द्र शाह|ज्ञानेन्द्र]]लाई गद्दी आरोहण गराए।