"दरबार हाई स्कुल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Proposed_Durbar_High_School_Front_View.jpg हटाईंदै, कमन्समा Yannले Copyright violation, see c:Commons:Licensing को कारणले हटाएका कारण । |
+updated image |
||
पङ्क्ति १:
[[
दरबार हाई स्कुलको भवदरवार हाई स्कूल एकातिर [[राणा शासन|राणशासन]] अर्न्तर्गत पनि शान्त र स्थिररुपले एवं केयौं दशकसम्म एक्लै भएर पनि जनतामा आधुनिक शिक्षाको आलोक र्छर्दै रहने देशको पहिलो शिक्षणसंस्था हो । तर्सथ यस अग्रगण्य स्कूलको परिचय भन्ने वित्तिकै त्यसमा देशका शैक्षिक इतिहासका साथसाथै तत्कालीन परिस्थितिका रमाइला र नरमाइला झझल्काहरु स्वतः समाविष्ट हुन्छन् । तिनैलाई संक्षिप्त रुपले मूर्त्तित गर्ने प्रयास तलका हरफहरुमा जसोतसो गरिएको छ ।
|