"मृत सागर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २४:
}}
 
[[जोर्डन]] र [[इजरायल]] बीचको अति नुनिलो ताललाई मृत सागर भन्निछ। यो सागरमा अन्य सागरको तुलनामा नुनको मात्रा धेरै रहेको छ। अन्य समुन्द्रको नुनको मात्रा २ देखि ६ प्रतिशतसम्म रहेको हन्छ भने यहाँ नुनको मात्रा २५ ℅ रहेको छ। यस बाहेक यसमा पोटाश, ब्रामिन, [[क्यालसियम क्लोराइड]] र म्याग्नेशियम क्लोराइड लवण तत्व पनि रहेको छ। यसले गर्दा यहाँ कुनै पनि प्राणी धेरै समय सम्म जिवित रहन सक्दैन्न।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/मृत_सागर" बाट अनुप्रेषित