"सुनिता महर्जन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३:
उनको जन्म सन् १९९२ मा भएको थियो। उनको पिता, नाति महर्जन मालीको काम गर्छन्। अरुको बगैँचा सम्हाल्दै उनले आफ्नो छोरीलाई हुर्काए। उनी आफ्नो दाइ बिनोद महर्जनको खेलकुदप्रतिको लगाव देखेर प्रभावित भइन्। उनको खेलप्रति रुचि बढ्दै गयो र उनी आफ्नै दाइसँग सिक्न थालिन्। खेलमा निरन्तरता दिन नसके पनि उनको दाइले उनलाई खेलमा अघि बढ्न सधैँ हौसला दिइरहे।परिवारको साथ पाएपछि उनी प्रेरित भई पढाइसँगै कराँतेलाई पनि अघि बढाइन्। उनले बालाजुस्थित किन्डर गार्डेनमा आफ्नो स्कुले जीवन बिताइन् भने प्लस टु पकनाजोलस्थित नेशनल कलेज अफ कम्प्युर स्टडिज(एनसिसिएस)बाट पुरा गरिन्। दस कक्षाको पढाइसम्म उनले विद्यालयमा नै अभ्यास गरिन् र त्यसपछि भने खेललाई थप उचाईमा पुर्याउन उनी बालाजु कराँते डोजोमा आवद्ध भइन्। प्रशिक्षण लिन साह्रै गाह्रो भएता पनि घरपरिवारको निरन्तर हौसलाले उनलाई खेल्न उत्साहित गरिरह्यो।
उनले ४ वर्षको प्रेम सम्बन्धपछि सोहिल महर्जनसंग विवाह गरिन्।अर्को एउटा परिवारसंग जोडिएपछि उनले दुइटै परिवारबाट उत्तिकै माया र प्रेरणा पाइन्।उनलाई
[[श्रेणी:नेपाली महिला कराँते खेलाडीहरू]]
|