"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०६:
 
शरिरमा दान गरिएको मृगौला राख्दा बिग्रिएको मृगौला निकालिँदैन,नयाँ मृगौला बिरामीको तल्लो पेटमा राखिन्छ जहाँबाट महत्त्वपूर्ण रक्त वाहिकाहरू र मूत्राशयसंग जोडिन सजिलो हुन्छ।शल्यक्रिया गर्न लगभग ४घण्टा लाग्छ।यदि जिवित व्यक्तिले दान गरेको मृगौला राकेको हो भने मृगौलाले चाँडै काम गर्न थाल्छ भने मरिसकेको शरिरबाट निकालेको मृगौलाले २ देखि ४ हप्ता अथवा त्यो भन्दा धेरै समयपछि मात्रै काम गर्न शुरु गर्छ।मृगौला प्रत्यारोपण गर्नको निम्ति पहिले बिरामीको नाम प्रतिक्षा सूचीमा राखिन्छ र बिरामीलाई मिल्ने मृगौला नपाएसम्म बिरामीले डायलिससलाई नै निरन्तरता दिनु पर्छ।शल्यक्रियाको लागि मृगौला निकाल्ने र राख्ने एकै दिन गरिन्छ। प्रत्यारोपण गर्न मृगौला दाता र बिरामीको मृगौला विभिन्न पक्षहरुबाट मिल्नुका साथै रक्त समूह पनि मिल्न जरुरि छ।
[[श्रेणी:एनाटोमी]]
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित