"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०२:
 
=== मृगौला प्रत्यारोपण ===
मृगौला प्रत्यारोपण भनेको अन्तको चरणको मृगौला रोग भएको बिरामीको शरिरबाट बिग्रिएको मृगौला झिकेर त्यसको ठाउँमा स्वस्थ मृगौला राख्नु हो।मृगौला प्रत्यारोपणलाई रेनल प्रत्यारोपण पनि भनिन्छ।अंगदाताको स्रोतको आधारमा मृगौला प्रत्यारोपण सामान्यतया मृत दाता वा जीवित दाताको रुपमा वर्गीकृत गरिएको छ।अन्त चरण रेनल रोगको उत्तम बिकल्पको रुपमा मृगौला प्रत्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत पुर्याउँछ। खान र पिउन मिल्ने कुराहरुमा सीमितताहरू भएकोले बिरामीले प्रयारोपण पछि खानपिनमा ध्यान पुर्याउन अति आवश्यक छ।।बिरामीले एक हृदय-स्वस्थ आहार अनुसरण गर्नुपर्छ। वस्तवमाछ।वस्तवमा मिर्गौला प्रत्यारोपण सफल भएमा बिरामीले रोग लाग्नु अघि जस्तो जीवन बिताउन सक्छ। अध्ययनले देखाए अनुसार मृगौला ट्रान्सप्लान्ट भएका मानिसहरू डायलिसिसमा बस्ने मानिस भन्दा लामो समयसम्म बाँच्दछन्। मृगौला प्रयारोपणको केहि नराम्रो पक्षहरु पनि छन्।
 
 
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित