"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
 
}}
'''मृगौला''' मानव शरीरको एक अभिन्न अङ्ग हो। यो अङ्ग सिमीको आकारको हुने गर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना छान्नेजालीहरूछान्ने जालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अङ्गले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ।जब मिर्गौलाले यस फिल्टरिंग क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकारक स्तरहरू शरीरमा संकलन हने गर्दछ, जसले रक्तचापलाई बढाउँछ र किडनी विफलता (अन्त चरणको किडनी रोग) को परिणाम दिन सक्छ। जब मृगौलाले सामान्य रूपमा काम गर्ने क्षमता ९०%ले गुमाउँछ,तब बिरामी मृगौला रोगको अन्तिम चरणमा पुग्छ। रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ। मृगौलाको रोग सम्बन्धि गरिने अध्धयनलाई <nowiki>[[नेफ्रोलोजि]]</nowiki> भनिन्छ।
 
मृगौला फेल हुने थुप्रै कारणहरू हुन्छन् जस्तैः
* मिर्गौलामा पर्याप्त रगत नबग्दा आदि।
 
यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन्ःगर्छन् जस्तैः
 
* चिलाउनु
* खुट्टा र गोलीगाँठो सुनिनु
* पर्याप्त पिशाब नहुनु
* सास फेर्सनफेर्न समस्या हुनेहुनु
* निद्रामा समस्या देखा पर्नु आदि।
 
 
=== मृगौला प्रत्यारोपण ===
मृगौलाकोअन्त चरण रेनल रोगको उत्तम बिकल्पको रुपमा मृहौला पर्यारोपणलाई लिन सकिन्छ।प्राय: मिर्गौला असफलताको लागि डायलेसीसको तुलनामा मृगौला ट्रान्सप्लान्टलाई राम्रो उपचार मानिन्छ। मिर्गौला ट्रान्सप्लान्टले बिरामीलाई राम्रो महसुस गर्न र लामो समयसम्म बाँच्न मद्दत गर्र पर्नोयाउँछ।
 
 
 
१६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/768906" बाट अनुप्रेषित