"अम्बा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
[[File:Psidium guajava fruit2.jpg|300px|right|thumb|अम्बकको फल र पात]]
[[File:Guava by Mahalaxmi silwal.JPG|thumb|Guava tree at Kathmadu.]]
'''अम्बा''', ''Psidium'' ({{lang-en|Guava}}, Poor man's apple; अन्य नाम:'''अम्बक''', '''बेलौती''') म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो [[पतझड]] वर्गको [[वनस्पति]] हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ । यी फलहरू व्यापक छन् [[मेक्सिको]], [[दक्षिण अमेरिका]], [[गालापागोस टापू]], [[संयुक्त राज्य अमेरिका]]
==हावापानी र माटो==
अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ। फल्दाफूल्दा सुख्खा वातावरण अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ।
"https://ne.wikipedia.org/wiki/अम्बा" बाट अनुप्रेषित