"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९९:
====== अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी) ======
अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी) (सीएपीडी) जस्तै नै हो तर यसमा विशेष मेसिनको प्रयोग गरिन्छ जसलाई साइकलर भनिन्छ। प्रत्येक चक्र सामान्यतया १-१ १ घण्टा लामो हुन्छ र यो रातको समयमा बिरामी सुतेको बेलामा गरिन्छ।
अहिले नेपालका थुप्रै अस्पतालहरुले डायलिसिसको सुविधा प्रदान गरिरहेका छन् र नेपाल सरकारले डायलिसिस निःशुल्क गरिदिएको छ। यसको कारणले ञेप्रै बिरामीहरुलाई ठुलो राहत मिलेको छ।
 
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित