"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८८:
[[चित्र:Peritoneal dialysis.gif|150px|thumb]]
यस प्रकारको डायलिसिसमा बिरामीको रगत शरीर भित्र नै सफा गरिन्छ।बिरामीको आफ्नै पेटको भित्री अस्तरले प्राकृतिक फिल्टरको रूपमा काम गर्दछ।प्लास्टिकको ट्यूब,जसलाई क्याथेटर भनिन्छ,बिरामीको शल्यक्रिया गरेर बिरामीको पेटमा राखिन्छ।उपचारको क्रममा,बिरामीको पेटको क्षेत्र,जसलाई पेरिटोनियल गुहा भनिन्छ बिस्तारै क्याथेटरको माध्यमबाट डायलिसेटले भरिन्छ र यसबाट तरल पदार्थ र फोहोरहरु रगतबाट निकालिन्छन्।
धेरै प्रकारका पेरिटोनियल डायलिसिसहरू छन् तर तीमध्य प्रमुखहरू हुन्:
 
कन्टिनियस एम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी)
 
अटोमेटेड पेरिटोनियल डायलिसिस (एपीडी)
 
====== कन्टिनियस एम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी) ======
कन्टिनियस यम्बुलेटरी पेरिटोनियल डायलिसिस (सीएपीडी) एक मात्र प्रकारको पेरिटोनियल डायलिसिस हो जुन मेशिन बिना नै गरिन्छ। बिरामि आफैंले यो घरमा सामान्यतया दिनको चार वा पाँच पटकगर्न सक्छ। यसमा बिरामीको क्याथेटर मार्फत डाईरासेटको झोला (लगभग दुई चौथाई)पेरिटोनियल गुहामा राखिन्छ। डायलिसेट झोलामा फर्फ्याँकनु अघि त्यहाँ झन्डै चार वा पाँच घण्टा सम्म रहन्छ।यसलाई एक्सचेन्ज भनिन्छ। प्रत्येक पटक एक्सचेन्ज गर्दा डायलसेटको नयाँ झोला प्रयोग गरिन्छ। डायलिसिसको क्रममा जब डायलिसेट पेटोनियल गुहामा रहन्छ,बिरामी आफ्नो सामान्य गतिविधिहरूमा व्यस्त रहन सक्छ।
 
 
 
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित