"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८६:
 
==== पेरिटोनियल डायलिसिस ====
यस प्रकारको डायलिसिसमा बिरामीको रगत शरीर भित्र नै सफा गरिन्छ।बिरामीको आफ्नै पेटको भित्री अस्तरले प्राकृतिक फिल्टरको रूपमा काम गर्दछ।प्लास्टिकको ट्यूब,जसलाई क्याथेटर भनिन्छ,बिरामीको शल्यक्रिया गरेर बिरामीको पेटमा राखिन्छ।उपचारको क्रममा,बिरामीको पेटको क्षेत्र,जसलाई पेरिटोनियल गुहा भनिन्छ बिस्तारै क्याथेटरको माध्यमबाट डायलिसेटले भरिन्छ।
 
 
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित