"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन्ः
 
* चिलाउनु
* मांसपेशी ऐंठन
 
* मतली र बान्ता
मांसपेशी ऐंठन
* भोक नलाग्नु
 
* खुट्टा र गोलीगाँठो सुनिनु
मतली र बान्ता
* पर्याप्त पिशाब नहुनु
 
* सास फेर्सन समस्या हुने
भोक नलाग्नु
* निद्रामा समस्या देखा पर्नु आदि।
 
खुट्टा र गोलीगाँठो सुनिनु
 
पर्याप्त पिशाब नहुनु
 
सास फेर्सन समस्या हुने
 
निद्रामा समस्या देखा पर्नु आदि।
 
यदि मिर्गौलाले अचानक काम गर्न छाडेमा (तीव्र किडनी असफलता),देखा पर्ने लक्षणहरूः
 
* पेट दुख्नु
* ढाड दुख्नु
 
* पखाला
ढाड दुख्नु
* ज्वरो
 
* नाकबाट रगत बग्नु
पखाला
* बान्ता आउनु आदि।
 
ज्वरो
 
नाकबाट रगत बग्नु
 
बान्ता आउनु आदि।
 
माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको संकेत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तुरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।
Line ८५ ⟶ ७३:
[[चित्र:Hemodialysismachine.jpg|150px|thumb|right]]हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरू छन्।
 
* फिस्टुला
* ग्राफ्ट
 
* क्याथेटर
ग्राफ्ट
 
क्याथेटर
 
===== फिस्टुला =====
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित