"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९२:
 
===== फिस्टुला =====
फिस्टुला (,जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ):, यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।
 
===== ग्राफ्ट =====
ग्राफ्टग्राफ्टलाई (आर्टेरियोवेवोनस ग्रफ्ट वा A-V ग्राफ्ट): पनि भनिन्छ। यसमा प्लास्टिक ट्यूब छालाबाट धमनी र नसमा सम्म पर्याएको हुन्छ।। यो राखेको २ हप्तामा नै निको हुने भएकोले छिटै हेमोडालिसिस सुरु गर्न सकिन्छ। यो फिस्टुला भन्दा कम समय मात्रै टिक्छ।यसको साथ संक्रमणको जोखिम बढी हुन्छ। प्लास्टिक ट्युबमारगत जमि ट्युबबाट हुने रगतको प्रवाहमा अवरोध ल्याउन सक्ने भएकोले नियमित अन्तरालमा डाक्टरसंग भेट्नुपर्छ।
 
===== क्याथेटर =====
क्याथेटरलाई केन्द्रीय भेनस क्याथेटर पनि भनिन्छ। बिरामीलाई आकस्मत डायलिसिस गर्नु परेमा यो विधि अपनाइन्छ।यसमा एक लचिलो ट्यूब (क्याथेटर) बिरामीको घाँटीको नसमा,कोलोरबोन मुनि, वा कोठरी पछाडि राखिन्छ। यो केवल आपतकालीन समयको लागि मात्र बनाइने भएकोले यो टिकाउ हुँदैन।
 
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित