"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २०:
 
}}
'''मृगौला''' मानव शरीरको एक अभिन्न अंगअङ्ग हो।योहो। अंगयो अङ्ग सिमीको आकारको हुने गर्दछ।योगर्दछ। यो मेरुदण्डको दुवैपट्टि हुन्छ।यो करिब करिब ४-५ इन्च लामो अथवा एउटा ठूलो मुट्ठी जत्रो हुन्छ।प्रत्येकहुन्छ। प्रत्येक मृगौलामा लाखौँ साना साना फिल्टरहरुछान्नेजालीहरू हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ। यो अंगलेअङ्गले रगत छान्ने,शरिरमा झोलिलो पदार्थको मात्रा नियन्त्रन गर्ने,सहि मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरिरलाई नचाहिने पदार्थहरुपदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ। मृगौलाले १०% मात्रै काम गरेतापनि केहि संकेत देखा पर्दैन। रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नी फेलर अथवा अन्तिम चरणको मृगौला रोग भन्ने गरिन्छ। मृगौलाको रोग सम्बन्धि गरिने अध्धयनलाई <nowiki>[[नेफ्रोलोजि]]</nowiki> भनिन्छ।
मृगौलाले १०% मात्रै काम गरेतापनि केहि संकेत देखा पर्दैन।रगत मृगौलासम्म नपुग्दा मृगौलाको केहि भाग अथवा सिंगै मृगौलाले काम गर्न छोड्छ जसलाई किड्नि फेलर अथवा अन्त चरण रेनल रोग भन्ने गरिन्छ।मृगौलाको रोग सम्बन्धित गरिने अध्धयनलाई <nowiki>[[नेफ्रोलोजि]]</nowiki> भनिन्छ।
 
मृगौला फेल हुने थुप्रै कारणहरुकारणहरू हुन्छन् जस्तैः
 
* [[डाइबिटिज]]
* आनुवंशिक
* धेरै मात्रामा कडा औषधिहरुऔषधिहरू सेवन गरेामागरेमा
* नेफ्रोटिक सिन्ड्रोम आदि
 
कतिपय बेलामा अचानक पनि मृगौलाले काम गर्न छोड्न सक्छ जस्लाइ एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरि भनिन्छ।यसरि अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नर्गने हुदैन।यो स्थायी हुदैन।उपचार गरि फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ।यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरुकारणहरू छन् जस्तैः
 
* [[हृदयघात]]
* लागूपदार्थको प्रयोग
* मूत्र पथमूत्रमार्गको समस्या
* मिर्गौलामा पर्याप्त रगत नबग्दा आदि।
 
यदि मिर्गौला असफल भयो भने एक वा निम्न लक्षणहरू देखा पर्ने गर्छन्ः
 
चिलाउनु
खुजली
 
मांसपेशी ऐंठन
Line ६९ ⟶ ६८:
बान्ता आउनु आदि।
 
माथिका एक वा बढी लक्षणहरू देखा परेमा किडनी समस्याको संकेत हुन सक्छ। यी कुनै पनि लक्षण देखा परेमा,तेरुन्तैतुरुन्तै डाक्टरलाई सम्पर्क गर्न जरुरि छ।
 
तर अन्त चरण रेनल रोग (मृगौला फेल) पुरानो मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज)को अन्तिन चरण हो र यो जेन्दगीभर निको हेदैन।यस्तो समयमा बिरामीसंग केबल दुईवटा मात्रै बिकल्प हुन्छ।
Line ७७ ⟶ ७६:
 
=== [[डायलासिस]] ===
डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरुमाबिरामीहरूमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ। जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः
 
हेमोडायलिसिस
Line ८४ ⟶ ८३:
 
==== हेमोडायलिसिस ====
हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरुतरिकाहरू छन्।
 
फिस्टुला
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित