"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
* [[मृगौला प्रत्यारोपण]]
 
=== [[डायलासिस]] ===
 
डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरुमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ। जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः
 
Line ८४ ⟶ ८३:
पेरिटोनियल डायलिसिस
 
==== हेमोडायलिसिस ====
यसमाहेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।हेमोडालिसिसफर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरु छन्।
 
फिस्टुला
Line ९३ ⟶ ९२:
क्याथेटर
 
===== फिस्टुला =====
फिस्टुला (जसलाई आर्टिरियोभेन्सस फिस्टुला वा A-V फिस्टुला पनि भनिन्छ): यो पाखुराको छाला भित्र धमनी र शिरा सँगै जोडिन्छ। सकेसम्म यो थोरै प्रयोग हुने हातमा बनाइन्छ। A-V फिस्टुलालाई निको हुन ६ हप्ता वा लामो समय चाहिन्छ।फिस्टुला बनाउने बित्तिकै प्रयोग गर्न मिल्दैन।यो बनाएको ६ महिनापछि मात्रै फिस्टुलाबाट डायलिसिस हर्न सकिन्छ।राम्रो संचालनको लागि नियमित रुपमा बिरामीले एक्सरसाइज बलको प्रयोग गर्नुपर्छ।यसो गरेमा यो धेरै वर्षको लागि प्रयोग गर्न सकिन्छ।
 
===== ग्राफ्ट =====
ग्राफ्ट (आर्टेरियोवेवोनस ग्रफ्ट वा A-V ग्राफ्ट): यसमा प्लास्टिक ट्यूब छालाबाट धमनी र नसमा सम्म पर्याएको हुन्छ।। यो राखेको २ हप्तामा नै निको हुने भएकोले छिटै हेमोडालिसिस सुरु गर्न सकिन्छ। यो फिस्टुला भन्दा कम समय मात्रै टिक्छ।यसको साथ संक्रमणको जोखिम बढी हुन्छ। प्लास्टिक ट्युबमारगत जमि ट्युबबाट हुने रगतको प्रवाहमा अवरोध ल्याउन सक्ने ञएकोले नियमित अन्तरालमा डाक्टरसंग भेट्नुपर्छ।
 
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित