"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।<ref name=":0" /> सात महिना गर्बमा रहेर जन्मेका यिनलाई [[जंगबहादुर राणा|श्री ३ जंग]]ले फिस्टे भनेर बोलाउनेा हुनाले उनलाई '''फिस्टे महाराज''' भनेर समेत चिनिन्छ । उनी [[जंगबहादुर राणा|श्री ३ जंगबहादुर राणा]]लाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।<br />
 
==देव शमशेर विरुद्धको [['कु']]==
 
== बेलायत भ्रमण ==
उनी प्रधानमन्त्री भएपछि बृटिस ले तिब्बत माथी हमला गर्न योजना बनाए । चन्द्र शमशेरले त्यो कार्यमा पूर्ण सहयोग गरे। हुन त [[थापाथली सन्धि]] अनुसार नेपालले त्यस्तो गर्न हुदैनथ्यो । चन्द्र शमशेरको त्यो कदम पछि उनले बेलायत भ्रमण गर्ने मौका पाए । चन्द्रशमशेरको बेलायत भ्रमण सन् १९०८ मा भएको थियो । भ्रमणका क्रममा [[अक्सफोर्ड विश्वविद्यालय]] पुगेका थिए । उक्त विश्वविद्यालयले चन्द्रशमशेरलाई नागरिक कानुनको मानार्थ विद्यावारिधि उपाधिबाट विभूषित गर्‍यो । <ref>[http://nepal.ekantipur.com/news/2018-12-06/20181206160502.html रित्तो हात फर्किएका राजा]</ref>