"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
}}
 
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' नेपालको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका निवर्तमानपूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी हाल जबर्जस्ती करणी प्रयासको आरोपमा प्रहरी हिरासतमा छन्।

उनी पूर्व [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव थिए।
 
उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् ।