"महिन्दा राजपाक्षे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
}}
'''महिन्दा राजपाक्षे''' दक्षिण एसियाली राष्ट्र [[श्रीलङ्का]]को पुर्व [[राष्ट्रपति]] हुन् ।<ref>{{cite web|url=http://news.bbc.co.uk/2/hi/south_asia/8482270.stm |title=(BBC) |publisher=BBC News |date=2010-01-27 |accessdate=2012-09-28}}</ref>उनलाई उनका भाइ राष्ट्रपति [[गोतबाया राजपाक्षे]]ले २१ नोबेम्बर २०१९ मा प्रधानमन्त्री नियुक्त गरेका थिए। उनको जन्म सन् १९४५को १८ नोभेम्बर मा श्रीलङ्कामा भएको थियो ।
 
श्रीलंकामा पृथक्तावादी नारासहित सशस्त्र विद्रोह सुरु गरेको तमिलभाषीहरूको समूह लिट्टेलाई हतियारका बलमा पेलेर उनले श्रीलंकामा २७ वर्ष लामो गृहयुद्ध समाप्त गरेका थिए । त्यसलगत्तै भएको निर्वाचनपछि उनी राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित हुन पुगे । उनी सन् १९७० मा पहिलोपटक सांसद बनेका थिए ।