"सुभद्रा अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्। सानैमा बुवालाई गुमाएकी अधिकारीको अधिकांश समय मामाघरमा बितेको थियो। मामाघरको साहित्यिक,सांगीतिक वातावरणले उनलाई सानो उमेरदेखी नै कलाकार बनायो। उनले नाचघरमा लामो समय काम गरेकी थिइन्। वि.सं २०५८ सालसम्म उनी नाचघरको जागिरे थिइन्। उनको ६३ बर्षौ कलायात्रालाई समावेश गरेर कलाकार सुभद्रा अधिकारी जीवनगाथा पुस्तक पनि प्रकाशित छ।
 
अन्य [[नेपाली]] चलचित्रहरु जीवनरेखा,बदलिदो आकाश,पिरती,माया प्रीति,भाउजू,मंगलसूत्र,[[बेहुली (चलचित्र)|बेहुली]],बसन्ती,कर्जा,सौभाग्य,चोर सिपाही,स्वर्ग,[[कन्यादान (चलचित्र)|कन्यादान]],काठमाण्डु,दशगजलगायत करिब सय फिल्मका विभिन्न भूमिका अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको विशेष पहिचान अभिनेता सुनिल थापालाई राते काँइलाका रुपमा चिनाउने फिल्म [[चिनो (चलचित्र)|चिनो]]मा 'लेडी हिरो'को भूमिकाबाट बन्यो। [[चिनो (चलचित्र)|चिनो]] निर्देशक [[तुलसी घिमिरे]]ले सुभद्राको भूमिकामा भारतीय नायिका [[माला सिन्हा]]लाई खेलाउने सोच बनाउनु भएको थियो तर मालाले समय दिन नसक्ने भएपछि घिमिरेले सुभद्रालाई छान्नुभएको हो।
 
==सन्दर्भ सामग्रीहरू==