"सुभद्रा अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
उनी नेपाली चलचित्रको साथसाथै टेलिफिल्म र नाटककी पनि अब्बल कलाकार हुन्। सुभद्रा अधिकारी एक कुशल नृत्याङ्गना समेत हुन्।
 
अन्य [[नेपाली]] चलचित्रहरु जीवनरेखा,बदलिदो आकाश,पिरती,माया प्रीति,भाउजू,मंगलसूत्र,[[बेहुली (चलचित्र)|बेहुली]],बसन्ती,कर्जा,सौभाग्य,चोर सिपाही,स्वर्ग,[[कन्यादान (चलचित्र)|कन्यादान]],काठमाण्डु,दशगजलगायत करिब सय फिल्मका विभिन्न भूमिका अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको विशेष पहिचान अभिनेता सुनिल थापालाई राते काँइलाका रुपमा चिनाउने फिल्म [[चिनो (चलचित्र)|चिनो]]मा 'लेडी हिरो'को भूमिकाबाट बन्यो।
 
==सन्दर्भ सामग्रीहरू==