"प्रेम पिण्ड (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

Prempinda.jpg हटाईंदै, कमन्समा Hedwig in Washingtonले Missing essential information such as license, permission or source (F5) Media missing permissio
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
| released =
| runtime =
| country = [[नेपाल]]
| language = [[नेपाली]]
| budget =
| gross =
}}
'''प्रेम पिण्ड (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा [[सरोज खनाल]], [[सन्नी रौनियार]], [[मेलिना मानन्धर]], [[नीर शाह]]को भुमिका देख्न सकिन्छ । – चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहकोको नृत्य, हरि राय र दीपक प्रधानको छायांकन, युवराज लामाकोे द्धन्द, कुसुम गजमेरको गीत रहेको छ । प्रकाश श्रेष्ठ, इन्द्रजीत मिजार, साधना सरगम, आशा भोसले, भारती घिमिरेको पाश्र्व स्वर रहेको छ । निर्देशन, कथा, पटकथा, सम्वाद तथा सम्पादन तुलसी घिमिरेको रहेको छ ।इष्टमेन कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत ३० लाख रहेको छ ।बि.सं. २०५० साल आश्विनमा चलचित्रको प्रथम प्रर्दशन गरिएको थियो ।कारसाङ् लामा चलचित्रका निर्माता हुन् ।
 
 
==पात्रहरू==