"बेहुली (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
}}
 
'''बेहुली (चलचित्र)''' एक नेपाली कथानक चलचित्र हो । शान्ति चित्र प्रोडक्सन र ईश्वरी फिल्मस्को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमा प्रकाश अधिकारी, सुनिता खड्का, [[सुभद्रा अधिकारी]], जीतेन्द्र महत अभिलाषी,ईश्वरी प्रधान, रेशराज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रञ्जित गजमेरको संगीत, कमल राईको नृत्य, कुसुम गजमेरको शब्द, चन्द्रप्रकाश घिमिरेको छायाँकन, नूतन प्रधानको कथा, पटकथा र संवाद रहेको छ । [[उदितनारायण झा]] र दीपानारायण झाको पाश्र्व स्वर रहेको छ । सम्पादन तथा निर्देशक शम्भू प्रधानको रहेको छ । बि.सं. २०४६ साल भाद्र ११ गते प्रथम प्रर्दशन गरिएको थियो । इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत २२ लाख रहेको छ । शम्भू प्रधान र प्रेमकाजी गुरुङ चलचित्रका निर्माता हुन् ।
 
==पात्रहरू==