"अमेरिकी सिनेट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
अमेरिकी सिनेट (United States Senate) [[अमेरिकी कंग्रेस]]को माथिल्लो सदन हो र हाउस अफ रिप्रेजेन्टेटिब्स (House of Representatives) सिनेटको तल्लो सदन हो।
 
== सिनेट को विशेषाधिकार: ==
 
(१) उपराष्ट्रपतिको निर्वाचन,
 
(२) महाभियोगको फैसला,
 
(३) राष्ट्रपतिद्वारा गरिएको नियुक्तिहरुको अनुमोदन,
 
(४) विदेशी राज्यहरु संग गरिएको सन्धि सम्झौता को अनुमोदन।
 
 
कंग्रेसको दुवै सदनको वर्णित विशेषाधिकार को अतिरिक्त केही अधिकार यस्ता छन् जुन दुवै सदनलाई समान रूपमा मिलेको छ र दुवै सदन मिलेर संविधान अन्तर्गत यसको प्रयोग गर्छन्। यी अधिकार निम्नलिखित छन् :
 
यी अधिकार निम्नलिखित छन् :
 
(१) कांग्रेसको दुवै सदनलाई दुई - तिहाई बहुमतबाट संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने अधिकार,
 
(२) दुवै सदनको आफ्नो-आफ्नो निर्वाचनको समय, स्थान तथा निर्वाचनको तरिका निश्चित गर्ने,
 
(३) संघीय कार्यपालिकाको विभिन्न विभाग तथा विभिन्न संघीय पदाधिकारि को पदको निर्माणको अधिकार,
 
(५) न्याय सम्बन्धी कतिपय अधिकार पनि कंग्रेस अन्तर्गत छन्,
 
(६) परराष्ट्र-सम्बंध-संचालन तथा अन्तरराष्ट्रीय मामला सम्बद्ध कतिपय अधिकार,
 
(७) कंग्रेसलाई १३ विषयहरुमा विधिनिर्माणको अधिकार छ।
==योग्यता==