"तान्जनिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ६४:
'''तान्जनियाको संयुक्त गणराज्य''' ([[स्वाहिली भाषा|स्वाहिली]]: Jamhuri ya Muungano wa Tanzania), अफ्रीका महाद्वीपका पूर्वी भागमा स्थित एक देश हो, जसको सीमाहरू, उत्तरमा [[कीनिया]] र [[युगांडा]], पश्चिममा [[रवांडा]], [[बुरुंडी]] र [[कांगो]], दक्षिणमा [[जाम्बिया]], [[मलावी]] र [[मोजाम्बिक]]बाट मिल्दछन्, तथा देशको पूर्वी सीमा [[हिंद महासागर]] द्वारा निर्धारित हुन्छ।
तान्जनिया नाम दुइ राष्ट्रहरू तंगानयिका र जांजीबारबाट मिलेरबाट मिलेर बनेको छ , जसका विलय स्वरूप १९६४ मा तंगानयिका र जांजीबारको संयुक्त गणराज्य अस्तित्वमा आएको थियो जसको नाम त्यसै वर्ष त्यस पछि बदलेर तान्जनियाकोसंयुक्त गणराज्य गर दिइएको।
|