"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१४:
 
===सोभियत संघको अन्त===
अफगानिस्तानमा सोभियत नियन्त्रणको बिरुद्द विद्रोह र गृह युद्ध लगातार जारी रह्यो र अन्तत: १९८९मा१९८९ मा सोभियत फौज त्यहाबाट बिना अपना लक्ष्य पूरा नगरी फर्की आयो। देशमा आर्थिक संकट निरन्तर जारी रह्यो र विदेशी सम्बन्ध पनि पेचीलो रह्यो। अन्तिम सोभियत नेता [[मिखाइल गोर्बाचोभ|मिखाइल गोरबाचोभ]]ले देशमा ग्लास्नोस्त (<small>glasnost</small>) नामक राजनीतिक खुलापनको (<small>perestroika</small>) नामक आर्थिक ढाँचाको बदलने नीतिको अन्तर्गत सुधार गर्ने कोशिश गरे तर विफल रहे। डिसेम्बर' १९९१मा उनको विचारधाराको विरुद्ध राज्यविप्लव (<small>coup d'etat</small>)को कोशिश भयो तर त्यो दबाईयो। यस घटना पछी सोभियत संघ टूट्यो र उसको १५ गणतन्त्र सबै स्वतन्त्र देशको रूपमा अगाडि आए। अन्तर्राष्ट्रिय सन्धीमा [[रुस|रूस]]लाई सोभियत संघको उत्तराधिकारीको मान्यता दिईयो।
 
==यसलाई पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित