"अबखाजिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९६:
 
== इतिहास ==
जस्टिन प्रथम (सन् ५५०) सँगै इसाई बनेपछि अबखाजहरु बिन्जान्टाइन साम्राज्यका खम्बा बने । ८ ओँ शताब्दीमा अबखाज एक स्वतन्त्र अधिराज्य बन्यो । पछि यो जर्जियाको एक भाग बन्यो । १४६३ मा यसले मुक्ति पाए पनि १६ ओँ शताबदीमा ओटोम्यान साम्राज्यमातहतसाम्राज्य मातहत हुन पुग्यो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
क्रमश: यसका केही भागमा इसाईलाई इस्लामले विस्थापित गरे । सन् १८१० मा एक संरक्षित भूभागका रुपमा मान्यता दिने गरी रुससँग एक सन्धि भयो । १९२१ मा यो एउटा नवगणतन्त्रका रुपमा उदायो । सन् १९३० को दशक अघिसम्म अबखाजिया गणतन्त्र जर्जियाभित्रै एक स्वायत्त गणराज्य थियो । सन् १९८० को दशकको अन्त्यतिर जब सोभियत संघ विघटनको प्रक्रिया सुरु भयो र जर्जियाले स्वतन्त्रताको खोजी गर्न थाल्यो, अबखाजियाले पनि जर्जियाबाट नियन्त्रणमुक्त हुने उपाय खोज्न थाल्यो। १९९० को दशकमा त अबखाजियाले आफैले स्ततन्त्र मुलुक घोषणा गरिदियो ।<ref>https://www.britannica.com/place/Abkhazia</ref>
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/अबखाजिया" बाट अनुप्रेषित