"कुमारी बैंक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
Kumari Bank Limited| title=About Us |access-date=January 10, 2020}}</ref> कुमारी बैंकले आफ्नो नयाँ वचत खाता कुमारी परिवार सुरक्षित वचत खाता पनि प्रस्तुत गरेको छ। पहिलोपटक प्रस्तुत गरिएको यस बैंकले खातामा विमा सुविधा सहितको सेवा सार्वजनिक गरेको छ।
 
कुमारी बैंक लिमिटेडले "कुमारी स्वास्थ्य बचत खाता" को बचत खाता लाई प्रस्तुत गरेको छ। यसको उद्धेश्य जनतालाई "बानी बानी" र "राम्रो स्वास्थ्य" प्रबर्धन गर्ने र सचेत गराउने रहेको छ। यसका साथै व्यापार व्यवसायको प्रबर्धनको लागि कुमारी बैंक लिमिटेड र मेदन्त-मेडिसिटी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार मेदन्त अस्पताल र कुमारी बैंकले सह-ब्रान्डेड भिसा डेबिट कार्ड अस्पतालले प्राथमिकताका साथ सेवा गरिरहेको छ भने कुमारी बैंकका खातावालाहरुलाई प्रदान गरिने भएको छ। यसका साथै उत्पादक खातावालाहरुले रू १०,००० संँग लकर शुल्क,मोबाइल बैंकिङ सेवा शुल्क,उपभोक्ता ॠणमा बिशेष छुट रहेको छ।
 
कुमारी बैंकले रुकुमको मुसिककोट,सल्यानको कपूरकोट,बाँकेको कोहलपुर,बाराको निजगढ,धनुषाको महेन्द्रनगर र ओखलढुङ्गामा नयाँ शाखा खोलेको छ। नयाँ शाखाहरुको साथ यस बैंकले देशका ३४ शाखा २ एक्सटेन्सन काउन्टर र एटीएम स्थानहरु मार्फत ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्नेछ।
कुमारी बैंकले पूर्व कुमारीको उच्च शिक्षामा सहयोग पुर्याउन [[काठमाडौँ]]को [[बसन्तपुर]],काठमाडौँको जीवित देवी कुमारी मतिना शाक्यलाई छात्रावृत्ति कोष प्रदान गरेको छ। यस बैंकले विगतका दिनहरुमा पनि शिक्षा,स्वास्थ्य र वातावरण जस्ता क्षेत्रमा सीएसआर गतिविधिहरु गर्दै आइरहेको छ।
 
कुमारी बैंक लिमिटेडले सन् २०११ मा भारतको नयाँ दिल्लीमा आयोजित मन्थन अवार्ड साउथ एशिया २०११ अन्तरराष्ट्रिय शिखर सम्मेलनको दौरान मान्यता प्राप्त पुरस्कार प्राप्त गरेको थियो। कुमारी मोबाइल क्यास नाम गरेको सेवा प्रदान गर्नका लागि पुरस्कार ई-व्यापार र उद्यम कोटिमा जितेको थियो। यसले मोबाइल अवधारणाका साथ वित्तिय सेवाहरुको पहुँच प्रदान गर्न मोबाइल फोन प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरुको मोबाइल फोनमा नगद ब्यालेन्स भण्डार गर्न अनुमति दिन्छ। [[अफगानिस्तान]],[[भुटान]],[[भारत]],[[माल्दिभ्स]],[[बंगलादेश]],[[पाकिस्तान]] र श्रिलंका बाट ४८ भन्दा बढि आवेदनमध्ये ३८ जनालाई मुख्य कोटीहरुमा फैलाइएको विजेताका रुपमा चयन गरिएको थियो, जसमा [[नेपाल]]को प्रतिनिधित्व गर्ने एकमात्र विजेता कुमारी बैंक थियो। <ref>{{cite web|url|=https://www.kumaribank.com/|title=New updates| access-date=January 16, 2020}}</ref>
 
कुमारी बैंकले पूर्व कुमारीको उच्च शिक्षामा सहयोग पुर्याउन [[काठमाडौँ]]को [[बसन्तपुर]],काठमाडौँको जीवित देवी कुमारी मतिना शाक्यलाई छात्रावृत्ति कोष प्रदान गरेको छ। यस बैंकले विगतका दिनहरुमा पनि शिक्षा,स्वास्थ्य र वातावरण जस्ता क्षेत्रमा सीएसआर गतिविधिहरु गर्दै आइरहेको छ। कुमारी बैंकले बाढि पहिरो पीडितलाई पनि सहयोग पु‌र्याउदै आइरहेको छ। इन्द्रावती समुदाय केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसेमा कुमारी बैंकले धेरै दिन सम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। डाक्टर, नर्स तथा सहयोगी कर्मचारीहरुको टोलीले यात्रा गर्न नसक्ने बिरामीहरुको निम्ति चिकित्सा सेवा प्रदान गर्न यस क्षेत्रमा भ्रमण गरेका थिए। सिन्धुपाल्चोक सँगसँगै नवलपरासी,धादिङ र गोरखामा पनि भुकम्प पीडितहरुलाई सहयोग पुर्याएको छ। यस बैंकले हरितालिका तीजको दिनमा पनि श्रद्धालु भक्तजनहरुकोलागि पिउने पानीको सुविधा व्यवस्था गरेको थियो। उपवासमा रहेका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै यस बैंकले हजारौँ भक्तजनहरुलाई जुस तथा पानी वितरण गरेको थियो। यस्तैगरि विभिन्न सामाजिक कार्यमा कुमारी बैेंकले आफ्नो संमलग्नता जनाउदै आइरहेको छ।
 
==शाखाहरू==
"https://ne.wikipedia.org/wiki/कुमारी_बैंक" बाट अनुप्रेषित