"मिनु गुरुङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
 
=='''मिनु गुरुङ'''==
मिनु गुरुङ [[नेपाल]] की एक महिला बक्सर हुन्। मिनु गुरुङले १३औँ दक्षिण एशियाली खेलकुदमा महिला बक्सिङ ५४ ५४ केजी वर्गमा स्वर्ण पदक जितेकाीजितेकी छिन्।
उनी करिब ९ बर्ष त्रिभुवन आर्मि क्लबमा आवद्ध रहेकी थिइन्। मिनु गुरुङ आफ्नो दाजु वीर बाहादुर गुरुङको साहाएता बाटसहायताबाट पाइला टेकेर खेलकुद क्षेत्रमा आएकी हुन्। सुरुमा उनी कराटेमा आकर्षित थिइन् तर उनका बरिष्ठ र प्रशिक्षकहरुले उनको आक्रमकता देखेर बक्सिङमा जान सुझाव दिएका हुन्। १३औँ दक्षिण एशियाली खेलकुद महिला बक्सिङमा जितेको स्वर्ण पदक उनले आफ्नो आमालाई समर्पण गरेकी थिइन्। यस अघि १२ औँ एसए खेलकुदमा कांस्य पदक विजेता हुन पनि सफल भएकी थिइन्।<ref>{{cite web|url=https://thehimalayantimes.com/sports/boxer-gurung-creates-history/|title=Boxer Gurung| access-date= January 11, 2020}}</ref>
मिनु गुरुङ [[नेपाल]] की एक महिला बक्सर हुन्।
मिनु गुरुङले १३औँ दक्षिण एशियाली खेलकुदमा महिला बक्सिङ ५४ ५४ केजी वर्गमा स्वर्ण पदक जितेकाी छिन्।
उनी करिब ९ बर्ष त्रिभुवन आर्मि क्लबमा आवद्ध रहेकी थिइन्।
मिनु गुरुङ आफ्नो दाजु वीर बाहादुर गुरुङको साहाएता बाट पाइला टेकेर खेलकुद क्षेत्रमा आएकी हुन्। सुरुमा उनी कराटेमा आकर्षित थिइन् तर उनका बरिष्ठ र प्रशिक्षकहरुले उनको आक्रमकता देखेर बक्सिङमा जान सुझाव दिएका हुन्। १३औँ दक्षिण एशियाली खेलकुद महिला बक्सिङमा जितेको स्वर्ण पदक उनले आफ्नो आमालाई समर्पण गरेकी थिइन्। यस अघि १२ औँ
एसए खेलकुदमा कांस्य पदक विजेता हुन पनि सफल भएकी थिइन्।<ref>{{cite web|url=https://thehimalayantimes.com/sports/boxer-gurung-creates-history/|title=Boxer Gurung| access-date= January 11, 2020}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मिनु_गुरुङ" बाट अनुप्रेषित