"मिखाइल मिसुस्तिन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''मिखाइल भ्लादिमिरोविच मिसुस्तिन Mikhail Vladimirovich Mishustin''' ({{lang-rus|Михаил Владими...
(कुनै भिन्नता छैन)

२०:५४, १६ जनवरी २०२० जस्तै गरी पुनरावलोकन

मिखाइल भ्लादिमिरोविच मिसुस्तिन Mikhail Vladimirovich Mishustin (रुसी: Михаил Владимирович Мишустин, [mʲiˈxaɪ̯l vɫɐˈdʲɪmʲirəvʲit͡ɕ mʲiˈʂʊsʲtʲin]; जन्म ३ मार्च १९६६) १६ जनवरी २०२० देखि रसियन प्रधानमन्त्री हुन् जो अर्थशास्त्री र राजनीतिज्ञ पनि हुन्। यस अघि २०१० देखि २०२० सम्म उनी रसियाको कर विभागको प्रमुख थिए।

सन्दर्भ