"भण्डारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''भण्डारी''' नेपाल, भारत, भुटान अनि बर्मामा बसो-बासो गर्ने ब्राह्मण तथा क्षेत्रीयहरुको एउटा थर हो| यिनिहरुका पुर्खा वशिष्ट ऋषि हुन् भन्ने भनाई छ, यसैले यिनीहरुको गोत्र वशिष्ठ भएको बताइन्छ|
==बसोबास==
भारतको सिक्किम राज्यमा पनि भण्डारी परिवार बसोबास गरेको पाइन्छ|
==योगदान==
{{stub}}
"https://ne.wikipedia.org/wiki/भण्डारी" बाट अनुप्रेषित