"विकिपिडिया:चौतारी (अफ विकि कार्यक्रमहरू)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३२४:
===सहभागीहरू माझ विकिपिडियाको जन्मदिवस मनाउने सम्बन्धमा===
मैंले यहाँ प्रस्ताव गरेको कार्यक्रम यस विकिमिडिया शिक्षा कार्यक्रमको दायरा भन्दा बाहिरको भए पनि भोलि सन् २०२० जनवरी १५ तारिखमा विकिपिडियाको जन्मदिवस परेको हुँदा कार्यक्रमका सहभागीहरू सँग जन्मदिवस मनाउँदा कार्यक्रममा अझै सुगन्ध थपिने थियो। यही विश्वासको साथ यस विकिपिडिया शिक्षा कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा गरिरहनुभएका श्री {{u|Nirjal stha}} ज्यू समक्ष '''जन्मदिवस मनाउने''' कार्यक्रमको प्रस्ताव गरेको छु। साथै यस प्रस्ताव उपर टिप्पणीको लागि सबैलाई अनुरोध गर्दछु। --[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०५:१५, १४ जनवरी २०२० (युटिसी(UTC))
* धेरै राम्रो विचार।--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५१, १४ जनवरी २०२० (युटिसी(UTC))