"एन्ड्रोइड (सञ्चालन प्रणाली)" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा एण्ड्रोइड (सञ्चालन प्रणाली) पृष्ठलाई एन्ड्रोइड (सञ्चालन प्रणाली) मा सारियो: उचित शीर्षक
सा सुधार
पङ्क्ति १:
<!--http://commons.wikimedia.org/wiki/File:Android_robot.svg बाट तस्वित राखिदै -->
 
[[चित्र:Android robot.svg|thumb|right|एण्ड्रोइडकोएन्ड्रोइड को लोगो]]
[[चित्र:Android 4.4 with stock launcher.png|thumb|right|एण्ड्रोइडएन्ड्रोइड ४.४]]
 
'''एण्ड्रोइडएन्ड्रोइड ''' [[लिनक्स]]मा आधारित मोबाइलको अपरेटिङ सिस्टम हो।यो विशेषत ट्ब्याब्लेट कम्प्युटर तथा स्मार्ट मोबाइल फोनहरूमा प्रयोग गरिएको पाइन्छ।यो [[गुगल|गूगल]]को अग्रसरतामा ओपन हान्डसेट एलाईन्सले बिकसित गरेको हो।यो ओपन सोर्स प्रोग्राम हो जहाँ [[जाभा]] [[प्रोग्रामिङ]] भाषामा आधारित भइ जो कोइले पनि स्वतन्त्ररूपमा कोड लेख्न सक्दछ।
आजको स्मार्टफोन विश्व बजारमा एण्ड्रोइडकोएन्ड्रोइड को प्रमुख हिस्सा रहिआएको छ।
<!--बुलेटमा लेख्नलाई * राख्ने नम्बरमा लेख्न # राख्ने र लिनङ्क बनाउन [[]] -->
* [[गुगल]]
पङ्क्ति १३:
* [[एलजी]]
* [[डेल]]
जस्ता विश्व बिख्यात मोबाइल कम्पनिहरूले एण्ड्रोइडमाएन्ड्रोइड मा आधारित मोबाइलको उत्पादन तथा बिक्रि बितरण गर्दछन।
एण्ड्रोइडमाएन्ड्रोइड मा विकासकर्ताहरूको ठूलो समुदाय छ,जस्ले एप्स लेख्ने गर्दछन ,एप्सले मोबाइल फोनको कार्यक्षेत्र बढाउँदछ।हाल अनुमानित ४००,००० एप्सहरू उप्लब्ध छन एण्ड्रोइडमाएन्ड्रोइड मा कुल ६००,००० मध्ये।ती एप्सहरू गूगलको एप्स भण्डार एण्ड्रोइडएन्ड्रोइड मार्केटबाट डाउनलोड गर्न सकिन्छ अथवा थर्ड पार्टी साइटबाट पनि सिधै डाउनलोड गर्न सकिन्छ।
 
== इतिहास‍ ==
एण्ड्रोइडएन्ड्रोइड निगम पालो एल्टो,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिकामा सन २००३मा [[एन्डि रूविन]](सायक संस्थापक [[डेन्जर]]),[[रिच मिनर]](सायक संस्थापक वाइल्ड फायर कम्युनिकेसन) ,[[निक सियर]],तथा क्रिस् वाइटले(डिजान तथा इन्टरफेस विकास प्रमुख [[वेवटिभी]]),रूविनकै शब्दमा "...स्मार्ट मोबाइल जो मालिकको स्थान तथा रोजाइहरूको जानकारि राख्न सक्दछ"त्यस्ता स्मार्ट फोन विकास गर्ने हेतुले स्थापना गरेका थिए।
सोहि बर्ष रूविनलाई पैशाको अभाव भयो र उनले स्टिभ पर्लम्यानसँग $१००,००० सापटि लिएका थिए। [[गूगल]]ले एण्ड्रोइडएन्ड्रोइड निगमलाई अगस्ट २००५मा किनेको थियो।गूगलले किने पश्चात पनि यसका संस्थापकहरू एन्डि रूविन ,रिच मिनर, क्रिस् वाइट एण्ड्रोइडसँगएन्ड्रोइड सँग आबद्द रहिरए।गूगलले एण्ड्रोइडलाईएन्ड्रोइड लाई किन्दासम्म त्यति केही जानकारि थिएन तर पनि धेरैले गूगल मोबाइलको बजारमा छिरिसकेको अनुमान लगाएका थिए।
== एण्ड्रोइडएन्ड्रोइड भर्सन‍ ==
[[File:Android chart.png|thumb|400px|right|एण्ड्रोइडएन्ड्रोइड भर्सनको उपयोग]]
 
यस मानचित्रमा एण्ड्रोइडएन्ड्रोइड डिभाइसले हालै गुगल प्ले स्टोरमा गर्दै आएको उपयोग तथा एण्ड्रोइडएन्ड्रोइड भर्सनको हालसम्म बजार स्थिति देखाइएको छ (तथ्य ५ अक्टोबर २०१५ सम्मको हो)<ref>{{cite web
| url = http://developer.android.com/about/dashboards/index.html
| title = Dashboards | work = Android Developers
पङ्क्ति ७६:
| ३.४ %
|-
| style="text-align:center;" | '''[[एण्ड्रोइडएन्ड्रोइड २.३|२.३.३–२.३.७]]'''
| ''[[एण्ड्रोइडएन्ड्रोइड २.३ |जीनजर ब्रेड]]''
| फेब्रुअरी ९,२०११
| १०
| ३.८ %
|-
| style="text-align:center;" | '''[[एण्ड्रोइडएन्ड्रोइड फ्रोयो|२.२]]'''
| ''[[एण्ड्रोइडएन्ड्रोइड फ्रोयो|फ्रोयो]]''
| मे २०,२०१०
| ८
पङ्क्ति ९१:
 
== प्रयोग‍ ==
एण्ड्रोइडकोएन्ड्रोइड को अपरेटिङ सिस्टम धेरै जसो इलोक्ट्रोनिक्स साधनहरूमा हुन्छ।यसको प्रयोग [[स्मार्टफोन]], [[ल्यापटप]], [[नेटबुक]], [[ट्याबलेट कम्प्युटर]] , [[गूगल टिभी]], [[रिस्टवाच]], [[हेडफोन]], [[कार सिडि]], डिभिडि प्लेयर तथा अन्य साधनहरूमा हुन्छ।
यसको मुख्य हार्डवेर प्ल्याटफर्म भनेको एआरएम [[आर्किटेक्चर]] हो।