"बागमती प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा प्रदेश नं. ३ पृष्ठलाई वाग्मती प्रदेश मा सारियो: आधिकारिक नाम पारित भएकोले
सा +सुधार
पङ्क्ति १:
{{Infobox settlement
नेपालको कुल भौगोलिक क्षेत्रफल १,४७,१८१ वर्ग किलो मिटर छ र यसमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भुभाग प्रदेश नं. ३ ले ओगटेको छ । नेपालको संविधानको अनुसूची ४ मा उल्लेख भए अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल ११९ वटा स्थानीय सरकार रहेका    छन् । नेपालको पछिल्लो जनगणना, २०६८ अनुसार नेपालको २ करोड ५६ लाख कुल जनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरुमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसङ्ख्या रहेको तथ्याङ्क छ । यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन् । यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्व छ ।
 
प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिती २०७४ माघ २९ गते (फेब्रुवरी १२, २०१८) माननीय मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ (मार्च १, २०१८) गते अन्य चार मन्त्रीहरु थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई प्रदेश नं. ३ को मन्त्रिपरिषदले पुर्णता पाएको हो ।{{Infobox settlement
<!--See Infobox settlement for all fields and descriptions of usage-->
|name = वाग्मती प्रदेश नं. ३
|native_name =
|settlement_type = [[नेपालका प्रदेशहरू|प्रदेश]]
Line १८ ⟶ १६:
|subdivision_name1 =
|seat_type = राजधानी
|seat = [[हेटौडा]]
|leader_title = मुख्य मन्त्री
|leader_name = [[डोरमणी पौडेल]]
Line ४५ ⟶ ४३:
}}
 
'''वाग्मती प्रदेश''' नेपालको कुलसात भौगोलिकप्रदेशहरू क्षेत्रफलमध्येको एक हो।<ref>{{Cite web |url=https://ekantipur.com/news/2020/01/12/15788111831798552.html |title=प्रदेश ३ को नाम वाग्मती |website=ekantipur.com |language=ne |access-date=2020-01-12}}</ref><ref>{{Cite web |url=https://www.onlinekhabar.com/2020/01/827856 |title=प्रदेश ३ को नाम वागमती,४७,१८१ वर्गस्थायी किलोराजधानी मिटरहेटौंडा तोकियो |website=Online Khabar |language=ne |access-date=2020-01-12}}</ref> यसले [[नेपाल]]को कुल भौगोलिक यसमध्येक्षेत्रफलमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भुभाग प्रदेश नं. ३ लेभूभाग ओगटेको छ। [[नेपालको नेपालकोसंविधान संविधानको२०७२]]को अनुसूची ४ मा उल्लेख भए अनुसार प्रदेशयस नं. ३ माप्रदेशमा १३ वटा जिल्लाहरुजिल्लाहरू रहेका छन् ।छन्। यस प्रदेशमा ३ [[महानगरपालिका]], १ [[उपमहानगरपालिका]], ४१ [[नगरपालिका]] र ७४ [[गाउँपालिका]] गरीगरि कुल ११९ वटा स्थानीय सरकारतह रहेका    छन् ।छन्। नेपालको पछिल्लो [[एघारौं राष्ट्रिय जनगणना २०६८|जनगणना, २०६८]] अनुसार नेपालको २ करोड ५६ लाख कुल जनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरुमाजिल्लाहरूमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसङ्ख्या रहेको तथ्याङ्क छ ।छ। यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुमाजिल्लाहरूमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन् ।छन्। यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्व छ ।
 
प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिती २०७४ माघ २९ गते (फेब्रुवरी १२, २०१८) माननीय मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ (मार्च १, २०१८) गते अन्य चार मन्त्रीहरु थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई प्रदेश नं. ३ को मन्त्रिपरिषदले पुर्णता पाएको हो ।{{Infobox settlement
'''प्रदेश नं. ३''' [[नेपालको संविधान २०७२]] ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो ।
 
== संसद ==
Line ५२ ⟶ ५१:
 
==जिल्लाहरू==
 
[[नेपालको संविधान २०७२]] ले प्रदेश नं. ३ मा निम्न उल्लेखित जिल्लाहरू रहने व्यवस्था गरेको छ।
# [[दोलखा जिल्ला|दोलखा]]
Line ७० ⟶ ६८:
== यो पनि हेर्नुहोस् ==
{{प्रदेशहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:नेपाल]]