"बङ्गालको खाडी" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola ले बंगालको खाडी बाट पुनर्निर्देश हटाएर बङ्गालको खाडी लाई त्यसमाथि सारेको हो: to correct actual name.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox body of water
| name = बङ्गालको बंगालको खाडी
| image = Bay of Bengal map.png
| caption = Map of Bay of Bengal
पङ्क्ति १९:
}}
 
विश्वको सबैभन्दा ठूलो खाडी, '''बङ्गालको बंगालको खाडी''' [[हिन्द महासागर]]को उत्तरपूर्वी भाग हो। यसको नाम भारतीय राज्य [[पश्चिम बङ्गाल|पश्चिम बङ्गाल]]को नाममा आधारित छ। आकारमा त्रिभुजाकार यस खाडीको उत्तरमा [[बङ्गलादेश]] र पश्चिम बङ्गाल, पूर्वमा [[म्यानमार]] र भरतको [[अण्डमान र निकोबार द्वीप समूह]] राज्य र पश्चिममा [[भारत]] र [[श्रीलङ्का]] अवस्थित छ। [[गंगा नदी|गंगा]], [[ब्रम्हपुत्र]], [[कावेरी]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]],[[स्वर्णरेखा]] आदि नदिहरू यसैमा आफ्नो जल विसर्जित गर्दछन्। बङ्गालको बंगालको खाडी काको क्षेत्रफल २,१७२,००० किमी² छ।
 
खाडीको औसत गहिराई ८५०० फीट (२६०० मीटर) र अधिकतम गहिराई १५४०० फीट (४६९४ मीटर)छ।