"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विवरण ठिक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
| long_s = 0
| long_EW = E
| area = ९३२९५२.६३ वर्ग किमी
| established = सन् १९७३
| visitation_num =
| visitation_year =
}}
'''चितवन राष्ट्रिय निकुञ्ज''' पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यसलाई १९८४ मा [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल {{convert|932952.63|km2|sqmi|abbr=on}} छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[शिवालिक|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ।<ref>[http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf नेपाल जैविक विविधता अनुसन्धान पुस्तक]</ref> चि.रा.नि. नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ। सबै प्रकारका प्रशासनिक कामहरू कसरा बाट नै हुने गर्दछन्।
 
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै प्रचलित थियो। जसले पछि गएर चि.रा.नि.को रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर [[भरतपुर उपमहानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन्।