"हर्मुज जलसन्धि" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox Ocean | Ocean_name = हर्मुज जलसन्धि | image_Ocean = Strait of Hormuz.jpg | caption_Ocean = | image_bathymetry = | capti...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
| coords =
| type =
| depth = ५० - १०० मी<ref name="ref16liqeq">[http://books.google.com/books?id=TnWYDUE1ibkC Coastalकोस्टल Fishesफिसेस ofओफ Omanओमान], Johnजोन E. Randallर्याण्डल, ppपृ. 1, Universityयुनिभर्सिटी ofअफ Hawaiiहवाइ Pressप्रेस, 1995,१९९५ ISBN 978-0-8248-1808-1, ''... veryअन्य shallowसागरको comparedतुलनामा toकम otherगहिरो seas ofऔसत comparableगहिराई size, the average depth being onlyमात्र 35३५ mमिटर, andअधिकतम hugeगहिराई expanses१०० are only a few metres deep; the greatest depth is only 100 mमिटर (this a short distance into the Gulf fromहर्मुज theस्ट्रेटबाट Straitसबैभन्दा ofकम Hormuzदुरी) ...''</ref>
| inflow =
| outflow =
पङ्क्ति १७:
| islands =
}}
'''हर्मिजहर्मुज''' (<small>[[फारसी]]: {{Nastaliq|ur|تَنگِه هُرمُز‎}}, तंगेह-ए-होरमुज़; [[अंग्रेजी]]: Strait of Hormuz</small>) पश्चिम एशियाको एक प्रमुख जलसन्धि हो जुन [[ईरान]]को दक्षिणमा [[पर्सियन खाडी]] कर [[ओमानको खाडी]] लाई अलग गर्छ। यसको दक्षिणमा [[संयुक्त अरब इमिरेट्स]] र [[ओमान]]को मुसुन्दम नामक [[बहिक्षेत्र]] छ। तेल निर्यातको दृष्टिबाट यो जलमार्ग निकै महत्वपूर्ण छ किनकी [[इराक]], [[कतार]] तथा ईरान जस्ता देशहरुको तेल निर्यात यहीं मार्ग हुँदै हुने गर्छ। यसको सबैभन्दा कम चौडा रहेको स्थानमा यसको दुबै तर्फको तट ३९ किलोमिटरको दुरीमा छन्। यसले ईरान र ओमानलाई पनि अलग गर्छ।
 
==यो पनि हेर्नुहिस्==