"अराजकतावाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
राज्यको नियन्त्रणबाट पूर्ण तरहले स्वतन्त्र समाजको कल्पना गर्ने विचार ''''अराजकतावाद'''' ({{lang-en|[https://en.wikipedia.org/wiki/Anarchism|Anarchism]}}) भनिन्छ। यो अवधारणा कुनै पनि सरकारी, व्यापारिक, औद्योगिक, वाणिज्यिक, धार्मिक, शैक्षिक वा पारिवारिक नियन्त्रणलाई अस्वीकार गर्छ। अराजकतावाद को विश्वास छ कि मानवीय प्रकृति स्वतन्त्रता, न्याय र खुशीयालीको लागि बनेको छ। मानव-समाज कुनै पनि बाहिरी हस्तक्षेप बिनाको शान्ति, सहकार र उत्पादनको साथ रहनको लागि सक्षम छ ह; र मनुष्य आफ्नो शासन स्वयं आफैं गर्न सक्छ।
{{विचारधारा}}
 
"https://ne.wikipedia.org/wiki/अराजकतावाद" बाट अनुप्रेषित