"नवदुर्गा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Neuf Durga.jpg|thumb|350px|right|[[बनारस]]मा पुजाको लागि बनाइएका नवदुर्गा]]
'''नवदुर्गा''' भन्नाले दुर्गा भगवती, हिन्दु धर्मावलम्वीहरूकी एक शक्तिस्वरूपा, देवीलाइ बुझिन्छ । महादुर्गा भवानीले सत्ययुगमा महिषाशुर (दानव) काे कुकृत्यबाट मानव जगतलाइ मुक्ति दिलाएकाेा शास्त्रहरुमा उल्लेख छ '''। नवदुर्गा''' [[हिन्दू धर्म|हिन्दु धर्म]]की [[देवी]] [[दुर्गा]]को नौ वटा रूप हो । नवदुर्गामा क्रमशः [[शैलपुत्री]], [[व्रह्मचारणी]], [[चन्द्रघन्टा|चन्द्रघण्टा]], [[कुशमन्दा|कुशमन्डा]], [[स्कन्दमाता]], [[कात्यायनी]], [[कालरात्री (देवी)|कालरात्री]], [[महागौरी]] र [[सिद्धिदात्री]] पर्दछन । नवदुर्गा भवानीका यी नव रूपकाे आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नाै दिनसम्म पुजा गर्ने गरिन्छ ।

==नौ रूप==
निम्नलिखित श्लोकमा नवदुर्गाको नाम क्रमश: दिईएको छ--

'''प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता:।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।'''<ref>[[वराह पुराण]], मार्कण्डेय तथा ब्रह्मा संवाद।</ref>

===शैलपुत्री===

* व्युत्पत्ति: '' शैलपुत्री '' को शाव्दिक अर्थ पहाड (शिला) की छोरी भन्ने हुन्छ। शैलराज हिमालयको घरमा पैदा भएको कारणले शैलपुत्री भनिएको हो।
* आवरण: दाहिने हातमा त्रिशूल, देव्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र।
* अन्य नाम: सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी।
* मन्त्र: ॐ देवी शैलपुत्र्यै नमः।
* पुजा: नवरात्रीको पहिलो दिन।
* शासित ग्रह: चन्द्रमा।
* बाहन: नन्दी (साँढे)।

===व्रह्मचारणी===

* व्युत्पत्ति: '' व्रह्मचारणी '' को शाव्दिक अर्थ व्रह्म (तपस्या) को आचरण गर्ने भन्ने हुन्छ। भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले व्रह्मचारणी भनिएको हो।
* आवरण: दाहिने हातमा जप माला, देव्रे हातमा कमाण्डलु, खाली खुट्टा हिड्ने।
* अन्य नाम: तपश्चारिणी।
* मन्त्र: ॐ देवी ब्रह्मचारिण्यै नम:।
* पुजा: नवरात्रीको दोश्रो दिन।
* शासित ग्रह: मंगल।
* बाहन: ।

===चन्द्रघण्टा===

* व्युत्पत्ति: '' चन्द्रघण्टा '' शव्द चन्द्र र घण्टा मिलेर बनेको छ। टाउकोमा घण्टाको आकारको अर्धचन्द्र भएको कारणले चन्द्रघण्टा भनिएको हो।
* आवरण: निधारमा अर्धचन्द्राकार चन्द्र।
* अन्य नाम: ।
* मन्त्र: ॐ देवी चन्द्रघण्टायै नम:।
* पुजा: नवरात्रीको तेश्रो दिन।
* शासित ग्रह: शुक्र।
* बाहन: सिंह।

"https://ne.wikipedia.org/wiki/नवदुर्गा" बाट अनुप्रेषित