"टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई [[चलचित्रघर]]को पर्दा जस्तै देखिने ''फराकिलो-पर्दा''मा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।
 
टिभिमा एक स्पर्शेन्द्रीय (antenna) (अथवा वाहक (aerial)), वा तार हुन्छ। त्यसले हावाबाट वा तार-प्रदायक (cable-provider) बाट सङ्केतलाई टिभि सम्म पुर्याउँछ। टिभिले [[डिभिडि]] वा [[भिसिआर]] बाट पनि चलचित्र देखाउन सक्छ। टिभि केही [[कम्प्युटर]] वा [[गेम-कन्सोल]] सँग पनि जोड्न सकिन्छ। देश बिदेशमा घटेको घटना हेर्न सकिन्छौ। ‌‌‌‌‌‌
 
== पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/टेलिभिजन" बाट अनुप्रेषित