"हस्तान्तरित र अधिनस्थ प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
 
'''हस्तान्तरित र अधीनस्थ प्रदेश''' [[ब्रिटिश इस्ट इण्डिया कम्पनी]] द्वारा गठित र शासित (१८०५ ई ० देखी १८३४ सम्म) उत्तर [[ब्रिटिश राज|भारतमा]] स्थित एउटा क्षेत्र थियो;<ref name=igi-XXIV-158>{{Harvnb|Imperial Gazetteer of India vol. XXIV|1908|p=158}}</ref> यस प्रदेशमा वर्तमान भारतको&mdash;[[उत्तर प्रदेश]]को लगभग सबै क्षेत्र (लखनऊ डिभिजन र फैजाबाद डिभिजनलाई छोडेर), दिल्ली र १८१६ पछि कुमाउँ डिभिजन, चमोली जिल्लाको ठूलो क्षेत्र, पौडी गढवाल, देहरादून, रुद्रप्रयाग<ref>It included the districts of [[Chamoli district|Chamoli]], [[Pauri Garhwal district|Pauri]], [[Dehradun district|Dehradun]], and [[Rudraprayag district|Rudraprayag]] in present-day [[Garhwal division]] of [[Uttarakhand]] state; the [[Haridwar district]] of Uttarakhand had become a part of the ''Ceded and Conquered Provinces'' in 1805. The two remaining districts, [[Tehri Garhwal district|Tehri Garhwal]] and [[Uttarkashi district|Uttarkashi]], of present-day [[Garhwal division]] of [[Uttarakhand]] state were part of the [[princely state]] of ''[[Garhwal Kingdom|Tehri]]'', and never a part of the ''Ceded and Conquered Provinces''.</ref> र गढवाल डिभिजनका केही हिस्सहरु पर्दथे।<ref name=igi-XXIV-158/> १८३६ ई० मा यस क्षेत्रको नाम [[नर्थ वेस्टर्न प्रोभिन्स]] राखियो र १९०४ मा [[आगरा प्रोभिन्स]] ([[युनाइटेड प्रोभिन्सेज अफ आगरा र अवध]]) भयो।<ref name=igi-XXIV-158/>
==हस्तान्तरित प्रदेश==
१९ औं सदिको आरम्भमा, वर्तमान [[उत्तर प्रदेश]]को बनारस डिभिजन र इलाहाबादको किल्ला मात्र अङ्ग्रेजहरुको कब्जामा थियो<ref name=igi-XXIV-158/> १८०१ मा अवधको नवाब (सादात अलि खान) ले ब्रिटिश सरकारलाई जमन शाह दुर्रानीबाट हुन सक्ने हमलाको बचाव गर्नको निम्ति केही भूमि हस्तानतरण गरेका थिए।<ref name=igi-XXIV-158/> हस्तान्तरित यस भूमिमा गोरखपुर डिभिजन र बरेली डिभिजन थिए; यस डिभिजनमा पर्ने जिल्लाहरू थिए: इलाहाबाद, फतेहपुर, कानपुर, इटावा, मैनपुरी, एटा, मिर्जापुर को दक्षिणी क्षेत्र र कुमाउँ को तराई क्षेत्र थिए। यही हस्तान्तरित क्षेत्र "हस्तान्तरित प्रदेश" को नामले चिनिन थाल्यो। <ref name=igi-XXIV-158/> एक वर्ष पछि फर्रुखाबादको नवाब ले फर्रुखा बाद जिल्ला अङ्ग्रेज हरुलाई हस्तान्तरित गरि दिए।<ref name=igi-XXIV-158/>
 
 
==Notes==
{{reflist}}