"खड्गबहादुर विश्वकर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा -deletion tag and minor fix
पङ्क्ति १:
'''खड्ग बाहादुर विश्वकर्मा''' एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सविधान सभा सदस्य खड्गबहादुर बि.क., माओवादी सम्मिलित अन्तरिम मन्त्रीपरिषदमा कृषि मन्त्री हुनुहुन्थ्यो। कर्णाली अञ्चलबाट मन्त्रीपरिषदमा क्याबीनेट मन्त्रीको हैसियतमा प्रतिनिधित्व गर्ने दलित मन्त्रीमा उहाँ पहिलो हुनुहुन्छ।
{{Orphan|date=जुन २०११}}
{{delete|अर्थहीन र महत्वहीन पृष्ठ}}
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य समेत रहेका सविधान सभा सदस्य खड्गबहादुर बि.क. माओवादी सम्मिलित अन्तरिम मन्त्रीपरिषदमा कृषि मन्त्री हुनुहुन्थ्यो। कर्णाली अञ्चलबाट मन्त्रीपरिषदमा क्याबीनेट मन्त्रीको हैसियतमा प्रतिनिधित्व गर्ने दलित मन्त्रीमा उहाँ पहिलो हुनुहुन्छ।
 
बिकले प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गर्नुभएको छ। माओवादीको अन्तरिम व्यवस्थापिकाको विधायक समेत रहेका बिकले लामो समयसम्म शिक्षण पेशा अगाल्नु भएको थियो। [[कालीकोट जिल्ला|कालीकोट]]को मालकोट -४ सल्लारुखमा ४० वर्षअघि जन्मेका बिक माओवादीले गठन गरेको जिल्ला जनसकार प्रमुख पनि हुनुहुन्थ्यो।बि.क."प्रकाण्ड"
उप नामको रूपमा चिनिनु हुन्थ्यो
दलित मुक्ति र पिछडिएको क्षेत्रको विकास संविधान सभामा आफ्ना प्रमुख दुई सबाल हुने विक बताउनुहुन्छ। पार्टीले दिएका परिवर्तनको नारा नै आफ्नो विजयको कारण भएको बताउने वि क संविधानसभामा पार्टीको घोषणापत्र अनुसार आफू प्रस्तुत हुने बताउनुहुन्छ।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपाली संविधान सभा सदस्यसदस्यहरू]]
[[श्रेणी:नेपाली राजनीतिज्ञहरू]]
[[श्रेणी:जीवित नेपालीहरू]]